SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०५:३२ PM · 1 मिनेट पढाइ

‘शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ’

जनकपुरधाम, साउन ११ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रमा संरचनागत सुधार र गुणस्तरीय शिक्षण सिकाइ आवश्यक रहेको बताउनुभएको छ ।