SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०४:३१ PM · 1 मिनेट पढाइ

एक वर्षमा ३ हजार पशुमा कृत्रिम गर्भाधान

नवीनराज कुइँकेललमजुङ, साउन ११ गते । लमजुङमा एक वर्षको अवधिमा ३ हजारभन्दा बढी पशुमा कृत्रिम गर्भाधान भएको छ ।