SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०४:३३ PM · 1 मिनेट पढाइ

सरकारी वार्ता टोली र डा. केसीबिच सहमतिको मस्यौदा तयार

अविनाश चौधरीधनगढी, साउन ११ गते । अनशनरत प्राध्यापक डा. गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट आठ बुँदे सहमतिको मस्यौदा तयार पारिएको छ ।