बङ्गलादेशका शाकिब अल हसन पोखरामा अनुबन्ध
काठमाडौँ, साउन ११ गते । पोखरा एभेन्जर्सले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि बङ्गलादेशका अलराउन्डर शाकिब अल हसनलाई अनुबन्ध गरेको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
