SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०४:५० PM · 1 मिनेट पढाइ

कञ्चनपुर भन्सारबाट ६० करोड ९ लाख राजस्व संकलन

भवानीदत्त भट्टकञ्चनपुर, साउन ११ गते । कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीले गत आर्थिक वर्ष २०८२–८३ मा लक्ष्यभन्दा १३ प्रतिशत कम राजस्व संकलन गरेको छ ।