SHARE
गोरखापत्र · सोमबार ११ साउन २०८३ ०५:४६ AM · 1 मिनेट पढाइ

अर्थतन्त्रमा नवीन आत्मविश्वास

अझै पनि रासायनिक मलका लागि विदेशको भर पर्नुपर्ने अवस्था छ । सरकारले एउटा रासायनिक मल कारखाना मात्रै स्थापना गर्न सके पनि कृषि अर्थतन्त्रमा ठुलो रूपान्तरण गर्न सकिन्छ ।