लुम्बिनीमा कांग्रेसका मन्त्रीले राजीनामा दिँदै
लुम्बिनी प्रदेश सरकारबाट नेपाली काँग्रेसका मन्त्रीहरूले राजीनामा दिने तयारी गरेका छन् । नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमतिपछि उनीहरू सरकारबाट बाहिरिन लागेका हुन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: पर्दाफास
