जापानमा भालु आक्रमण बढ्दो, आत्मरक्षाको लागि सिकारीहरूले राइफल र बन्दुकको प्रयोग गर्न पाउने
जापानमा भालुहरूको आक्रमण बढेपछि सरकारले सिकारीहरूलाई सम्भावित क्षेत्रमा राइफल तथा बन्दुकहरु प्रयोग गर्न सजिलो हुने गरी हात हतियारसम्बन्धी नियमहरू सहज बनाएको छ ।
