गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ६२ उद्योगीविरुद्ध मुद्दा
जनकपुरधाम, साउन ९ गते । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेश प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा दायर गरिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
