SHARE
मकालु खबर · शुक्रबार​ ८ साउन २०८३ ०४:२६ AM · 1 मिनेट पढाइ

निर्यात प्रवर्द्धनबारे व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका प्रमुख निर्यातजन्य उद्योग व्यवसायसँग आबद्ध प्रतिनिधिहरूसँग छलफल गर्ने भएका छन् ।