SHARE
गोरखापत्र · शुक्रबार​ ८ साउन २०८३ ०८:५७ AM · 1 मिनेट पढाइ

सुलभ जलन उपचार

असारको अन्तिम साता राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि नेपालमा उपलब्ध जलन उपचार सेवाबारे प्रश्न उठिरहेका छन् ।