SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०२:५१ AM · 1 मिनेट पढाइ

तीन स्वास्थ्य ऐन संशोधनको तयारी, सात दिनभित्र सुझाव पेस गर्न आग्रह

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित तीनवटा महत्त्वपूर्ण ऐन संशोधनका लागि तयार पारिएका विधेयकहरूको मस्यौदामा सर्वसाधारण तथा सरोकारवालासँग राय–सुझाव मागेको छ।