SHARE
पर्दाफास · शुक्रबार​ ८ साउन २०८३ ०२:५१ PM · 1 मिनेट पढाइ

खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा प्रहरीको उपस्थिति बढ्यो

नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मुलुकको दक्षिणी सीमा क्षेत्रमा खुला सीमानाका कारण सिर्जित विविध सुरक्षा चुनौतीहरू सम्बोधन गर्न प्रहरी सक्रियतापूर्वक परिचालित रहेको बताएका छन् ।