SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०८:०९ PM · 1 मिनेट पढाइ

चार सय ग्राम ब्राउनसुगरसहित दुई जना पक्राउ

सिराज खाननेपालगन्ज, साउन ७ गते । पछिल्लो समय लागुऔषधविरुद्ध कडा रूपमा उत्रिएको प्रहरीले बाँकेबाट ठुलो परिमाणमा ब्राउनसुगर बरामद गर्न सफल भएको छ।