‘रेड सी’मा हुथी समूहले इन्धन ट्याङ्करमाथि गरेको आक्रमणको इयूद्वारा निन्दा
ब्रसेल्स, साउन ७ गते । हूथी विद्रोहीद्वारा ‘रेड सी’ क्षेत्रमा जहाजमाथि गरेको आक्रमण रोक्न युरोपेली सङ्घका प्रमुख कूटनीतिज्ञ काजा कल्लासले बिहीबार माग गर्नुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
