SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०३:४६ PM · 1 मिनेट पढाइ

तीन सवारी ठोक्किँदा साइकलयात्रीको मृत्यु

भद्रपुर (झापा), साउन ७ गते । झापाको दमकमा कार, मोटरसाइकल र साइकल एकापसमा ठोक्किँदा साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।