६५२ किलोग्राम लागु औषधसहित तीन जना पक्राउ
जीवछ यादव लहान,साउन ७ गते । लहान नगरपालिका वडा ३ नयाँ बस्तीबाट योद्धा पिकअपमा राखिएको ६५२ किलोग्राम लागु औषध सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
