SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०१:३८ PM · 1 मिनेट पढाइ

ग्यास लिक भएर आगलागी हुँदा तीन कामदार घाइते

विजयकुमार साहढल्केबर, साउन ७ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरमा रहेको ग्रिन बायो फ्यूल उद्योगमा ग्यास लिक भएर आगलागी हुँदा तीन जना कामदार घाइते भएका छन् ।