SHARE
अर्थ-डबली · बिहीबार ७ साउन २०८३ ०५:२५ AM · 1 मिनेट पढाइ

सुनचाँदीको भाउ फेरि उकालो लाग्यो, आज तोलाको मूल्य रु २ लाख ९१ हजार ३ सय

काठमाडौँ / स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।