गाउँमा हट्दै विभेद
प्रेमराज सिम्खडा कालीकोट, साउन ७ गते । समाजमा लामो समयदेखि जरा गाडेर बसेको जातीय विभेद अब बिस्तारै हट्दै गएको पाइएको छ । यसको एउटा सकारात्मक उदाहरण कालीकोटको गाउँमा देखिएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
