तिब्बती मार्ग हुँदै खाद्यान्न
हुम्ला समाचारदाताहुम्ला, साउन ७ गते । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले काठमाडौँबाट रसुवागढी–तिब्बती मार्ग हुँदै हुम्लामा खाद्यान्न ढुवानी गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
