दमकमा तीन सवारी ठोक्किँदा साइकलयात्रीको मृत्यु
विष्णुप्रसाद पोखरेलदमक, साउन ७ गते । झापाको दमकमा कार, साइकल र मोटरसाइकल एकापसमा ठोक्किँदा एक साइकलयात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन्।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
