पाल्पामा छ अर्ब चार करोड बजेट फिर्ता
रेखीराम रानातानसेन, साउन ७ गते । गत आर्थिक वर्ष २०८२/८३ मा पाल्पाबाट छ अर्ब चार करोड ४९ लाख रुपियाँ बजेट खर्च हुन नसकी फिर्ता भएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
