SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०७:४० AM · 1 मिनेट पढाइ

दरौंदी नदीमा बेपत्ता युवकको शव सात दिनपछि फेला

गुणबहादुर रोकासुलीकोट, साउन ७ गते । गोरखाको अजिरकोट गाउँपालिका–४ झ्याँवाका ४० वर्षीय शम्शेर नेपालीको दरौंदी नदीमा बेपत्ता भएको सात दिनपछि शव फेला परेको छ।