SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०७:४९ AM · 1 मिनेट पढाइ

निरूपम पुरस्कृत

काठमाडौँ, साउन ७ गते । गीतकार तथा साहित्यकार बाबुराम श्रेष्ठ ‘निरूपम’ छैटौँ हिमालयन इन्टरनेसनल अवार्ड–२०२६ अन्तर्गत सर्वोत्कृष्ट नवआधुनिक गीतकारबाट पुरस्कृत हुनुभएको छ ।