SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०६:३३ AM · 1 मिनेट पढाइ

स्याउसमेत सखाप पार्‍यो बाँदरले

बाजुरा समाचारदाता बाजुरा, साउन ७ गते । बाजुराका किसानलाई अहिले बाँदरबाट स्याउ कसरी जोगाउने भन्ने चिन्ता छ ।