SHARE
गोरखापत्र · बिहीबार ७ साउन २०८३ ०६:४९ AM · 1 मिनेट पढाइ

आकर्षक गन्तव्य बन्दै ‘थारू सांस्कृतिक सङ्ग्रहालय’

दाङ समाचारदातादाङ, साउन ७ गते । दाङको दङ्गीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक सङ्ग्रहालय आन्तरिक तथा विदेशी पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।