घोषणामै सीमित मेलम्चीको विकल्प
काठमाडौँ, साउन ७ गते । काठमाडौँ उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउने सुनिश्चितताका लागि मेलम्ची खानेपानी आयोजनाको विकल्पमा अगाडि सारिएका आयोजना अघि बढ्न सकेका छैनन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
