SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०३:५१ PM · 1 मिनेट पढाइ

धनुषा प्रहरीद्वारा एकैदिन ४४ फरार प्रतिवादी पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाले अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ४४ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेका अनुसार आज एकैदिन विभिन्न स्थानबाट ४४ जना फरार प्रतिवादीलाई पक्राउ गरिएको हो ।