वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
काठमाडौं । वीरगञ्जस्थित घण्टाघरदेखि अलखियामठसम्मको खण्डमा बाँकी रहेका संरचना आजदेखि हटाउन पुनः सुरु गरिएको छ । सडक डिभिजन कार्यालय, हेटौँडाले वीरगञ्ज महानगरपालिकाको मुख्य सडक घण्टाघर–अलखियामठ खण्डलाई विस्तार अभियान पुनः प्राथमिकताका साथ सुरु भएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: मकालु खबर
