SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १२:१७ PM · 1 मिनेट पढाइ

अनशन तोड्नुअघि वाङचुकले राखे यस्तो सर्त

शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा रहेका भारतीय शिक्षाविद् तथा सामाजिक अभियन्ता सोनम वाङचुकले अनशन अन्त्य गर्नुअघि सरकारसमक्ष एउटा स्पष्ट सर्त राखेका छन् ।