SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १२:२५ PM · 1 मिनेट पढाइ

इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती सरकार अल्पमतमा

काठमाडौं । इन्द्रबहादुर बानियाँ नेतृत्वको बागमती प्रदेश सरकार अल्पमतमा परको छ । सत्ता साझेदार दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँको प्रदेश सरकार अल्पमतमा परेको हो ।