SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०५:२५ PM · 1 मिनेट पढाइ

हवाई उद्धार गरिएकी सुत्केरी महिलाको मृत्यु

फडिन्द्र अधिकारीलेखनाथ, साउन ६ गते । बागलुङबाट हवाई उद्धार गरी पोखरा ल्याएपछि उपचारका क्रममा एक सुत्केरी महिलाको ज्यान गएको छ ।