SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ११:३४ AM · 1 मिनेट पढाइ

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अग्रवाललाई बुधबार काठमाडौंको डिल्लीबजारबाट पक्राउ गरेको हो ।