SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ११:३९ AM · 1 मिनेट पढाइ

काँग्रेस इतर पक्षको भेलामा नेता गच्छदारले भने–‘काँग्रेसको आत्मा र भावना यहीँ छ’

काठमाडौँ । नेपाली काँग्रेसका नेता विजयकुमार गच्छदारले पार्टी सभापति गगनकुमार थापालाई असहमत पक्षलाई समेत सहमतिमा ल्याएर पार्टीलाई अघि बढाउन आग्रह गरेका छन् । बिपी कोइराला स्मृति दिवसका अवसरमा बुधवार काठमाडौँमा संस्थापनइतर समूहले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् ।