SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १०:३५ AM · 1 मिनेट पढाइ

जनकपुरधाम राजस्व कार्यालयले उठायो ६ अर्बभन्दा बढी राजस्व

बजारमा देखिएको आर्थिक तरलताका बाबजुद आन्तरिक राजस्व कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०८२/८३ मा रु छ अर्ब छ करोड ७८ लाख ८८ हजार राजस्व सङ्कलन गरेको छ ।