SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

गणेश नेपालीको आत्मदाहको छानबिन गर्न न्यायिक समिति गठन

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै न्यायिक समिति गठन गरिएको जानकारी दिए ।