SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०४:३६ PM · 1 मिनेट पढाइ

विशेष र श्रम अदालतमा अध्यक्ष तोकिए, मिटरब्याजसम्बन्धी फर्जी लिखत अवैध घोषणा

काठमाडौँ, साउन ६ गते । सरकारले विशेष अदालत र श्रम अदालतमा नयाँ अध्यक्ष तोक्नुका साथै मिटरब्याज (अनुचित लेनदेन) सँग सम्बन्धित फर्जी लिखत अवैध घोषणा गर्ने निर्णय गरेको छ।