SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ०४:४४ PM · 1 मिनेट पढाइ

एमालेद्वारा बागमती सरकारलाई दिएको समर्थन फिर्ता

अनिल पराजुलीहेटौँडा, साउन ६ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले बागमती प्रदेश सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएको छ ।