राजकुमार आईएसएफ कार्यसमितिमा पुन: निर्वाचित
काठमाडौँ, असार ६ गते । नेपालका राजकुमार कार्की अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासङ्घ (आईएसएफ ) को सन् २०२६–२०३० कार्यकालका लागि कार्यकारी समितिमा पुन: निर्वाचित हुनुभएको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: गोरखापत्र
