सरकारका ७ निर्णय : दुई विमानस्थलमा शुल्क छुटदेखि मिटरब्याजसँग सम्बन्धित फर्जी लिखत अवैध घाेषणासम्म
काठमाडौँ / मन्त्रिपरिषद् बैठकले न्यायिक नियुक्ति, अन्तर्राष्ट्रिय विमानस्थलमा शुल्क छुट, मिटरब्याज पीडितसँग भएको सम्झौताको अनुमोदन, न्यायिक छानबिन समिति गठन तथा शिक्षास्वास्थ्य समता शुल्क पूर्ण रूपमा
