SHARE
मकालु खबर · बुधबार ६ साउन २०८३ ०९:३५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री भेटेपछि महासंघका अध्यक्ष भन्छन्, ‘हस्तकला विकास बोर्ड गठनको अवधारणा अघि बढ्यो’

सरकारले हस्तकला क्षेत्रका समस्या समाधानका लागि हस्तकला विकास बोर्ड स्थापना गर्ने भएको छ ।