SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०७:२६ AM · 1 मिनेट पढाइ

‘आरसीओडी’को म्याद थपबारे छलफल गर्न ऊर्जामन्त्रीले बोलाए सरोकारवालाको बैठक

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनाको व्यावसायिक सञ्चालनको अन्तिम मिति (आरसीओडी) सम्बन्धी विषयमा छलफल गर्न मंगलबार दिउँसो ३ बजे नेपाल