‘नासआइटि एक्स्पाे २०२६’ आयोजना हुने, नवप्रवर्तन, सहकार्य र व्यावसायिक अवसर विस्तार गर्ने लक्ष्य
काठमाडौँ / नेपाल एसोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीजले आगामी नोभेम्बर २१ र २२ मा ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा नासआइटि एक्स्पाे २०२६ आयोजना गर्ने
