SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०७:५६ AM · 1 मिनेट पढाइ

हिमालयन इन्टरनेशनल अवार्ड सम्पन्न : अमर वान्तु र हरि ढुंगेल दीर्घसाधना सम्मानबाट सम्मानित

काठमाडौँ / नेपाली भाषा, साहित्य, कला, संगीत तथा संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित हिमालयन इन्टरनेशनल अवार्ड२०२६ को छैटौँ संस्करण भारतको सिक्किमस्थित राभाङ्लामा सम्पन्न