SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ११:१७ AM · 1 मिनेट पढाइ

आमाको माया (कथा)

पहाडी भूभागमा भए पनि उसको गाउँ अत्यन्तै सुन्दर थियो । पहाडी भूस्थल धेरै सुन्दर हुन्छ । त्यसमाथि उसको गाउँ चारैतिरबाट होचा होचा हरिया पर्वतमालाले घेरिएको समथर भूमि थियो ।