SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ११:३५ AM · 1 मिनेट पढाइ

क्षमताभन्दा बढी कैदीबन्दी भएपछि भरतपुर कारागारबाट ११६ कैदी स्थानान्तरण

चितवन, साउन ६ गते । भरतपुर कारागारमा स्थान अभाव भएपछि कैदीबन्दीलाई अन्य कारागारमा स्थानान्तरण गरिएको छ ।