SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ११:४५ AM · 1 मिनेट पढाइ

केयू उपकुलपतिका ३५ दाबेदार, अधिकांश आन्तरिक

केदार तिमल्सिना बनेपा, साउन ६ गते । काठमाडौँ विश्वविद्यालय (केयू) को उपकुलपति पदका लागि ३५ जनाको आवेदन परेको छ।