SHARE
गोरखापत्र · बुधबार ६ साउन २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै

काठमाडौँ, साउन ६ गते । मन्त्रिपरिषद्को बैठक आज (बुधबार) दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजेका लागि बैठक बोलाउनुभएको हो।