SHARE
अर्थ-डबली · बुधबार ६ साउन २०८३ ०५:४८ AM · 1 मिनेट पढाइ

यौन हिंसा पीडितको क्षतिपूर्तिको पहुँच सम्बन्धी प्रतिवेदन : पीडितका लागि क्षतिपूर्ति व्यवस्था कमजोर

काठमाडौं / दक्षिण एसियामा यौन हिंसापीडितहरूको क्षतिपूर्तिमा पहुँचसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ ।